समाचार
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार १०७ कोरोना संक्रमित थपिए
०

काठमाडौँ कात्तिक ५—
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित देखिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर भने बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























