समाचार

काठमाडौँ उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, असोज ३०-

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ७८४ , भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>