राजनीति
बालुवाटारमा ओली दाहालबीच भेटवार्ता जारी
०

काठमाडौँ असोज २२–
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफल चलिरहेको छ ।
मन्त्रिपरिषद् पुनः गठनबारे लगातार छलफल गर्दै आएका ओली दाहालबीच बिहीबार पनि छलफल भइरहेको हो। मंगलबार सचिवाय बैठक बसे पनि सरकार पुनः गठनबारे टुंगो नलागेपछि दुई अध्यक्षलाई जिम्मा दिएको थियो।
दुई अध्यक्षबीच संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा पनि कुराकानी भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























