राजनीति
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
०

काठमाडौँ,असोज १७-
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























