राजनीति
प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण
०

चितवन,असोज १७-
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सर्य थार्पालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वाव दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमाल र थापाले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























