राजनीति

आज ४ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

Banner

काठमाडौं, असोज १७-

आज ४ बजे बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी दिएका छन् ।

पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच हिजो शुक्रबार छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>