चितवन विशेष

चितवनका थप ४० जनामा कोरोना संक्रमण

Banner

चितवन, भदौ २६–

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा चितवनका थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । जसमध्ये भरतपुर–१० का मात्रै ९ जना छन् ।

यस्तै खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>