राजनीति

स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुँदैनः अमरेशकुमार सिंह

०
Banner

काठमाडौं, मंसिर १० –

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको बताउनुभएको छ ।

मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुग्नुभएका उहाँले बिहीवार यस्तो बताउनुभएको हो । सरकारले पत्रकारहरुलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गर्नुभएको हो । उहाँले स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>