Breaking News
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्यो, दुईतर्फी बाटो अवरुद्ध
०

चितवन, भदौ २६–
नारायणगढ–मुग्लिन सडक खण्डमा आज विहान पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ चोरखोला भन्ने ठाउँमा आज (शुक्रबार) विहान ८ः१० बजेको समयमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























