Breaking News

चितवनका थप एक कोराना संक्रमितको मृत्यु

Banner

चितवन,भदौ २५-

चितवनमा कोरोना (कोभिड १९) को संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ बर्षिय पुरुषको आज दिउसो १२ः२० बजे मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

उनि स्वासप्रश्वासमा समस्या भई भदौं २० गते अस्पताल भर्ना भएका थियो । उनमा भदौं २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>