Breaking News
भरतपुरमा निकास नहुँदा सडकमै बग्यो ढल,कार्यालय डुवानमा (फोटोफिचर)
०

चितवन भदौ २४-
मंगलबार राती परेको भारी वर्षाका कारण भरतपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन ।

भरतपुरका मुख्य शहरी क्षेत्र भरतपुरका सडक, सरकारी कार्यलय जलमग्न भएका छन् । ढलको निकास नहुँदा केही घरहरु डुवानमा परेका छन् । सडकमाथि ढल बगेको छ । कामका लागि सडकमा निस्केका सर्वसाधारणलाई सडकको पानीले समस्या पारेको छ ।
वडा न १० का बढी क्षेत्रहरु बढी डुबानमा छन भने अन्य वडामा पनि उस्तै समस्या रहेको छ । तस्बीर: निशा श्रेष्ठ


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























