राजनीति
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी,कुलमानबारे निर्णय हुँदै
०

काठमाडौं,भदौं ९-
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको बताए । बैठकले विद्युत प्राधिकरण लगाएतका निकायमा नियुक्ती र कोरोनासँग सम्बन्धित विषयमा समेत आवश्यक निर्णय लिने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























