खेलकुद
चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफएकप
०

काठमाडौं, साउन १८–
चेल्सीलाई पराजित गर्दै आर्सनलले एफएकपको उपाधि उचालेको छ ।
१० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार आर्सनलले एफएकपको उपाधि उचालेको हो । आर्सनलको जितमा कप्तान पिएरे एमरिक अबामयाङले दुई गोल गरे ।
उपाधिसँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ । वेम्बलीको दर्शकबिनाको रंगशालामा प्राप्त यो सफलता आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको पहिलो हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























