राजनीति
बालुवाटार पुगे प्रचण्ड, ओलीसँग छलफल शुरु
०

काठमाडौं, साउन ४-
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरू भएको छ ।
पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा भर्खरै छलफल शुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























