राजनीति

नेकपा स्थायी समिति बैठक फेरि स्थगित

Banner

काठमाडौं, साउन ४-

नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>