राजनीति

‘राम जन्मभूमिबारे दिएको भनाइ फिर्ता लिएर प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्छः वामदेव

Banner

काठमाडौं,असार ३०-

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्। अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न पनि गौतमले प्रधानमन्त्रीलाई सुझाएका छन्।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ गौतमले मंगलबार फेसबुकमा लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>