राजनीति

केपी ओली बिनाको पार्टी परिकल्पना गर्नै सकिन्नः महेश बस्नेत

Banner

काठमाडौं,असार २१ –

नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले सिंगो पार्टी ओलीको पछाडी रहेको जिकिर गरेका छन । आज बिहान सचारकर्मीसंग कुरा गर्दै बस्नेतले केपी ओली बिनाको पार्टी परिकल्पना समेत गर्न नसकिने बताउनुभयो । प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउन खोज्दैछन् भन्नु भ्रम मात्रै भएको बस्नेतको बुझाई छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकता प्रक्रिया टुंगिएर महाधिवेशन भएपछि पद छाड्ने घोषणा गर्नुभएकोले स्थायी कमिटि बैठक ओलीको राजिनामा माग्नुभन्दा महाधिवेशन आयोजनामा केन्द्रित हुनुपर्ने युवा नेता बस्नेतको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>