राजनीति

भक्तपुरमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन,काम गर्न दिन माग

Banner

काठमाडौं, असार १९-

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको इसारामा हटाउन लागिएको भन्दै भक्तपुरमा समर्थनमा प्रर्दशन भएको छ । स्वतन्त्र नागरिकको नाममा गरिएको प्रर्दशनमा ओलीलाई काम गर्न दिन माग गरिएको छ ।

नेकपाभित्र पछिल्लो समय कुर्सीको राजनीति तातिरहेका बेला ओलीको समर्थनमा प्रर्दशन भएको हो । प्रर्दशनमा नेपालका भारतीय दलाल मुर्दावाद, प्रधानमन्त्री ओली आजको लागि हैन भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, लगायतका नारा लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>