राजनीति

पुनः सुरु भयो नेकपा स्थायी कमिटी बैठक

Banner

काठमाडौं,असार १८-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ। अन्यौलै अन्यौलका बीचमा स्थायी कमिटी बैठक सुरु भएको हो।

बैठकमा अध्यक्ष प्रचण्डलगायतका नेताहरू सहभागी भए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>