प्रदेश १

न्यायाधीशका सुरक्षागार्डले आफैंलाई हाने गोली

Banner

विराटनगर, असार १६-

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>