अटो

जेपी मोटर्सको नयाँ अफर, सहुलियत दरमै सुजुकी कार किन्न सकिने

Banner

चितवन, असार ११–

चितवनका लागि सुजुकी चारपाँग्रेको सवारीको आधिकारिक वितरक जेपी मोटर्सले ग्राहकका लागि नयाँ अफ ल्याएको छ ।

कोरोना महामारीकाबीचमा पनि कार खरिद गर्न चाहने ग्राहकहरुले सहज रुपमा नयाँ कार खरिद गर्न सक्ने भएका छन् । ग्राहकहरुले ३ लाख ७९ हजार डाउनपेमेन्ट गरेमा सुजुकीको नयाँ कार चढ्न पाउने छन् । कोरोनाका महामारीबीच पनि ग्राहकको चाहना पुरा गर्ने गरी नयाँ अफर ल्याइएको जीपी मोटर्सका प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिए ।

‘नयाँ सुरुवात सुजुकीको साथ’ नाम दिइएको अफरमा मासिक इएमआइ १३ हजार ९१३ रुपैयाँ बुझाए पुग्ने छ । २ लाख २५ हजार रुपैयाँसम्म छुटको अफर, एक्सचेन्ज बोनस २ लाख, एक वर्ष इन्स्योरेन्स अफर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>