प्रदेश २
महोत्तरीमा एकै दिन थपिए २०० जना कोरोना संक्रमित थपिए
०

महोत्तरी,असार ३-
महोत्तरीमा पछिल्लो २४ घण्टा भित्र २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ जना महिला र १९३ जना पुरुष छन् । यससँगै महोत्तरीमा संक्रमितको संख्या ५०८ पुगेको छ । संक्रमित मध्ये १८२ जना सम्सी गाउँपालिकाका रहेका छन् । यसअघि पनि सम्सी गाउँपालिका मै ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र २ जनाको विवरण खुुलेको छैन । जनस्वास्थ्य कार्यालय महोत्तरी कोभिड १९ का फोकल पर्सन गीरेन्द्रकुमार झाका अनुसार थपिएका संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी समेत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























