समाज
अछाममा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि
०

अछाम,जेठ २० –
अछाम जिल्लाका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा ९ जनालाई कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।
मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको क्वरेन्टीनमा बसिरहेका मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ वर्षका पुरुष र २७ वर्षीया महिला तथा मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुुष्टि पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























