राजनीति
कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल ६ अर्ब
०

काठमाडौँ,जेठ १५-
कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्त व्यवस्था गरिएको बताएका हुन्। यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने घोषणा गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























