देश/प्रदेश
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
०

काठमाडौं, जेठ २–
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ। सरकारले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछ। यस बारे नेताहरुलाई जानकारी गराईने बताईएको छ ।
यसअघि वैशाख ३१ गते नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी वैठक कोरोना सन्त्रासको कारण स्थगित भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















