राजनीति
चर्को दबाबपछि नेकपाले स्थायी समिति बैठक बोलायो
०

काठमाडौँ, वैशाख ३०-
चर्को विरोधपछि नेकपाले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि बुधबार बिहान ११ बजेका लागि स्थायी समितिको बैठक बोलाइएको हो ।
यसअघि वैशाख २५ गते निर्धारित बैठक नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेको भन्दै स्थगित गरेका थिए ।
अध्यादेश प्रकरण चर्किएका बेला स्थायी कमिटीको बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले ओलीले र प्रचण्डलाई लिखित पत्र नै पठाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















