देश/प्रदेश

प्रचण्डलाई गालीगलौज गरेको भन्दै पत्रकार पाठक पक्राउ

Banner

काठमाडौं, वैशाख १८–

सरकारी संचारमाध्यम रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गालीगलौज गरेको आरोपमा पत्रकार पाठक पक्राउ गरेका हुन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार पाठकले सामाजिक सञ्चाजलबाट अध्यक्ष प्रचण्डलाई गालीगलौज गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>