राजनीति

अदालतको आदेशपछि ज्ञानेन्द्र शाही रिहा भए

Banner

काठमाडौं,बैशाख १६-

सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले ज्ञानेन्द्र शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>