Breaking News
विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण, संक्रमित ५१ पुगे
०

विरगन्ज,बैशाख १४-
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ। पर्साको विरगन्जका दुई जना पुरुषका कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमित दुवै पुरुष ५० वर्ष उमेरका छन्। नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना निको भइसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























