देश/प्रदेश
राजपा र समाजवादी आजै एकता हुँदै, केहीबेरमा एकीकरण घोषणाको तयारी
०

काठमाडौं, वैशाख १०–
सरकारले एकाएक राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि मधेशवादी दलमा नयाँ घटना क्रम निर्माण भएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच अहिले राती राति नै पार्टी एकता घोषणा गर्ने तयारी भएको छ। पार्टी एकताबारे छलफल चलिरहेकाले घोषणा आजै हुने सम्भावना रहेको राजपा महासचिव केशव झाले जानकारी दिए । उनले दुई पार्टीको अहिले बैठक जारी रहेको र आजै एकीकरण भएको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























