देश/प्रदेश
मोहन बैद्यको मागः सीमामा तारबार लगाउँ
०

काठमाडौं, वैशाख ६–
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतसंगको खुला सीमामा तारबार लगाउन माग गरेको छ ।
मोहन वैद्य ‘किरण’नेतृत्वको माओवादीको स्थायी समितिको बैठकले स्मिामा तारबार लगाउन माग गरेको हो । पाटीका महासचिव मोहन बैद्यले भारततर्फको खुला सीमाबाट कोरोना भित्रिन सक्ने भएकाले त्यसबाट बच्न अत्यावश्यक बाहेकका नाका बन्द गरेर अन्यमा तारबार लगाउन माग गरे ।
यस्तै पार्टीले लकडाउनपछि गन्तव्यमा पुग्न नसकी अलपत्र नागरिकको उद्धार गर्न माग गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























