देश/प्रदेश
धनगढी अस्पतालले भर्ना नलिएपछि बिरामीको ज्यान गयो
०

धनगढी, चैत २६–
धनगढीमा एक बिरामीको उपचार नपाएर मृत्यु भएको छ । धनगढीमा अस्पतालले भर्ना गर्न नमानेपछि कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो ।
बुधबार साढे ११ बजे धनगढी स्थित माया मेट्रो अस्पताल पुर्याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेपछि केही घण्टा अस्पतालमै अलपत्र परेको उनको आफन्तले आरोप लगाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























