प्रवास

बहराइनमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण

Banner

चितवन,चैत २१–

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दारले जानकारी दिनुभयो ।

यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । यससघि सङ्क्रमण भएका तीन जनाको अवस्था भने स्थिर रहेको राजदूत सुन्दासले बताउनुभयो । सङ्क्रमणको आशंकामा एक जना नेपाली अहिले क्वारेण्टीनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>