देश/प्रदेश

वीरगञ्जका रुगंटालाई कोरोना नभएको पुष्टि (रिपोर्टसहित)

Banner

वीरगञ्ज, चैत ९–

वीरगञ्जका व्यवसायी शिवकुमार रुगंटालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरसको आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको हो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

रुगंटाको ल्याब रिपोर्टः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>