देश/प्रदेश

प्रचण्डलाई झापड हान्ने पदम कुँवर संसद भवनबाट पक्राउ

Banner

काठमाडौं, चैत २-

आठ वर्षअघि भृकुटीमण्डपमा आयोजित तत्कालीन माओवादीको चियापान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई झापड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

प्रहरीले संसद भवनबाट उनलाई आज पक्राउ गरेको हो । नयाँ वानेश्वरको संसद भवनमा अनुमति बिना प्रवेश गरेको भन्दै पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘संसद भवन अनुमति बिना निषेधित क्षेत्र हो,’ पोखरेलले भने, ‘उहाँ त्यहाँ बिनाअनुमति छिर्न खोज्दा पक्राउ गरिएको हो ।’ पक्राउ परेका कुवँरले थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>