समाज
७८ हजार मास्कसहित काठमाडौंबाट ८ जना पक्राउ
०

काठमाडौं,चैत १ –
७८ हजार मास्कसहित ८ जना पक्राउ परेका छन् । डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनकाअनुुसार मञ्जुश्री सप्लायर्सले ३र४ रुपैयाँ पर्न एउटा मास्क नै ३१ रुपैयाँमा विक्री गर्न खोजेको थियो । र, बजारमा ५० रुपैयाँमा बेच्ने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























