राजनीति

पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे

Banner

काठमाडौं,फागुन २०-

मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । आज मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>