देश/प्रदेश

बलात्कारका आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण

Banner

काठमाडौं, फागुन २०–

अन्ततः सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>