देश/प्रदेश
प्रधानमन्त्री ओली अस्पताल भर्ना, पर्सि मिर्गौला प्रत्यारोपण हुने
०

काठमाडौं, फागुन १९–
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन् । उनी आज साँझ महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























