राजनीति

पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउदै, ज्ञानेन्द्र शाहीको पनि साथ

Banner

काठमाडौं, फागुन १४-

पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले आफ्नै नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरु गर्न लागेका छन्। यसको औपचारिक शुरूआत १५ फागुनमा काठमाडौंबाट हुँदैछ।

उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा गरिनेछ। उक्त अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत छन्।

खरेलले २०७४ साल चैतमा डिआइजीबाट राजीनामा दिएका थिए। तत्कालीन डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि खरेलले राजीनामा दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>