देश/प्रदेश

सभामुख बन्दै अग्निप्रसाद सापकोटा

Banner

काठमाडौं, माघ ५–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने भएको छ ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुख बनाउने सहमति गरेका हुन् । सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्रको रुपमा चिनिन्छन् । अध्यक्षद्धयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>