चितवन विशेष

पूर्वी चितवनको प्लाइउड फयाक्ट्रीमा आगलागी , नियन्त्रणको प्रयास जारी

Banner

चितवन पुस ४

पूर्वी चितवनको राप्ती नगरपालिका स्थित पम्फापुलमा रहेको प्लाइउड फयाक्ट्रीमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यलय भण्डराका अनुसार भरतपुर महानगर र खैरहनी नगरपालिकाको दुईवटा दमकलद्धारा आगलागि नियन्त्रणको प्रयास जारी रहेको छ भने थप जानकारी आउन बाकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>