देश/प्रदेश
प्रधानमन्त्री ओलीको अस्पतालमा डायलासिस हुँदै
०

काठमाडौं, पुस ३-
प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अहिले डायलासिस भइरहेको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























