खेलकुद

साग फुटबल फाइनलः पहिलो हाफमा नेपाल १-१ भुटान

Banner

काठमाडौं, मंसिर २४-

१३ औं साग पुरुष फुटबलको फाइनलमा खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो हाफ सकिदा नेपाल र भुटान एक एक गोलको बराबरीमा छन् ।

भुटानविरुद्ध घरेलु टोली नेपालले सुरुवाती अग्रता लिएको थियो । नेपालका लागि अभिषेक रिजालले १७ औं मिनेटमा आकर्षक गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर भुटानले त्यो अग्रता धेरै समय टिक्न दिएन । भुटानका स्टाइकरले आकर्षक गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>