खेलकुद

साग फुटबल फाइनलः भुटानविरुद्ध नेपालको सुरुवाती अग्रता

Banner

काठमाडौं, मंसिर २४-

१३ औं साग पुरुष फुटबलको फाइनलमा खेलमा भुटानविरुद्ध घरेलु टोली नेपालले सुरुवाती अग्रता लिएको छ । नेपालका लागि अभिषेक रिजालले १७ औं मिनेटमा आकर्षक गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>