खेलकुद
नेपालकी संगिताले जितिन् कुस्तीमा पहिलो ऐतिहासिक स्वर्ण पदक
०

काठमाडौँ, मंसिर २१-
नेपालको तीन सहरमा जारी १३ औं साग खेलकुदमा नेपालले पहिलोपल्ट स्वर्ण पदक जितेको छ । कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।
५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै स्वर्ण जितेकी हुन् । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























