नवलपुर

इनारमा डुबेर बालिकाको मृत्यु

Banner

नवलपुर, मंसिर १९–

नवलपुरमा इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले दिएको जानकारी अनुसार देवचुली नगरपालिका–१ स्थित इनारमा डुबेर डेढ वर्षीय बालिका सृष्टि महतोको मृत्यु भएको हो ।

बालिकालाई नदेखेपछि खोजीगर्दै जाँदा इनारमा डुबेको अवस्थामा देखेर उपचारकालागि अस्पतालमा पुर्‍याईएकोमा अस्पतालले मृत घोषणा गरेको रानाभाटले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको समेत उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>