देश/प्रदेश

कृष्णबहादुर महरा र शंकर पोखरेलको वडामा काँग्रेसका डाँगी विजयी

Banner

दाङ, मंसिर १५–

दाङको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् ।

डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई १०५ मतले पछी पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>