खैरहनी

चितवनको खैरहनी ४ मा पनि नेपाली काँग्रेस विजयी

Banner

चितवन,मंसिर १४-

चितवनको खैरहनी नगरपालिका ४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>