गण्डकी

उपनिर्वाचनः कास्की–२ मा विद्या भट्टराईले लाइन बसेर भोट हालिन्

Banner

पोखरा,मंसिर १४-

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । प्रमुख सत्तारू दल नेकपाको कास्की–२ की उम्मेदवार विद्या भट्टराईले पनि केहीबेरअघि मतदान गरेकी छन् । उनले पोखरा–३३ को शान्ति उदय मावि पुगेर मत खसालेकी हुन् । उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन्।

कांग्रेस उम्मेदवार खेमराजले भने आफैंलाई मत हाल्न पाउने छैनन् । उनी कास्की क्षेत्र नम्बर ३ भुम्दीवासी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>